अनु भईन सातौ जुनिएर ब्याटल–२०१९

काठमाडौं । सातौ जुनिएर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी … Continue reading अनु भईन सातौ जुनिएर ब्याटल–२०१९